सार्वजनिक यातायातमा हड्ताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश

Author

सजिलो पत्रिका

२०८२ जेठ २१, बुधबार

21
Share
Featured

सर्वोच्च अदालतले सार्वजनिक यातायात ठप्प पारेर हड्ताल नगर्न भनी यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आदेश दिँदै, उक्त आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे छलफल गर्न रिट निवेदक अधिवक्ता विमल पोखरेल र यातायात व्यवसायी दुवै पक्षलाई बोलाएको हो।

रिटमा भनिएको छ कि यातायात व्यवसायीहरूले हड्ताल गरेर नागरिकको संवैधानिक हक हनन गरेका छन्। यद्यपि, व्यवसायीहरूले हिजै आन्दोलन फिर्ता लिइसकेका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...