
काठमाडौँ ।सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति दिएर गालीगलौज तथा बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तालाई नै लक्षित गरी विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने, झूटा आरोप लगाउने र संस्थाको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेका थिए ।सफलले...