
काठमाडौँजेनजी आन्दोलन २०८२ समन्वय संघर्ष समितिले देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार र युवापलायनको परिस्थितिलाई ध्यानमा राख्दै ‘नेपालको वर्तमान संकटको निकास र भावी कार्यदिशा’ शीर्षकको नयाँ प्रस्ताव सार्वजनिक गरेको छ। यस प्रस्तावले देशलाई नयाँ युगतर्फ अग्रसर गराउने दृष्टिले पाँच आधारस्तम्भमा सर्वपक्षीय सुधारको ढाँचा प्रस्तुत गरेको छ। समितिले भन्यो कि राजनीतिक दलहरूको...