
काठमाडौं । नेपाली बजारमा आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्ट्रलिङको विनिमयदर हिजो (बिहीबार)को तुलनामा बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा छ । हिजो डलर एकको खरिददर १५२ रुपैयाँ १० पैसार बिक्रीदर १५२...