
काठमाडौँउत्तर अमेरिका र युरोप नेताहरूले युक्रेनलाई सहयोग बढाउन यो "अत्यन्तै महत्वपूर्ण क्षण" भएको बताएका छन्। लन्डनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री कियर स्टार्मर, फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोन र जर्मनी चान्सलर फ्रिडरिख मर्जसँग भेट गरी गत हप्ता अमेरिकी र युक्रेनी अधिकारीहरूले तयार पारेको नयाँ शान्ति योजनाबारे चर्चा गरेका थिए। नेताहरूले...