
काठमाडौँअमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पको प्रशासनले १९ देशका व्यक्तिहरूलाई जारी गरिएका ग्रीन कार्डहरूको पुनःसमिक्षा गर्ने घोषणा गरेको छ। संयुक्त राज्य अमेरिका सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेजका प्रमुख जोसेफ एड्लोका अनुसार राष्ट्रपति ट्रम्पले “चिन्ताजनक” देशहरूबाट आएका सबै आप्रवासीका ग्रीन कार्डहरूको कडा र व्यापक पुनरावलोकन गर्न निर्देशन दिएका छन्। यस सूचीमा अफगानिस्तान, क्युबा,...