
काठमाडौँ।नवनिर्वाचित सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा सोमबार बसेको प्रतिनिधि सभाको बैठक निकै गर्मागर्मीपूर्ण रह्यो । बैठकमा सांसदहरूले राजनीतिक प्रतिशोध, वैदेशिक ऋणको पारदर्शिता, सामाजिक सञ्जालको दुरुपयोग र जनसरोकारका विविध मुद्दाहरूमा सरकारको कडा आलोचना र ध्यानाकर्षण गराएका छन् ।प्रतिशोधको राजनीति र ओलीको रिहाइको मागःनेकपा एमालेका सांसदहरूले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री...
कुनै समाचार भेटिएन।