
काठमाडौँपरराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ। बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त विषयमा छलफल जारी रहेको हो।छलफलमा मन्त्रीहरू, परराष्ट्र सेवाका कर्मचारीहरू तथा अन्य सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको छ। कार्यक्रममा कूटनीतिक आचारसंहिताको महत्त्व, यसको प्रभावकारी कार्यान्वयन तथा समसामयिक परराष्ट्र मामिलाका विविध पक्षहरूबारे गहन...
कुनै समाचार भेटिएन।