
काठमाडौँहरियो समुद्री कछुवालाई अब संकटग्रस्त प्रजातिको सूचीबाट हटाइएको छ। अबू धाबीमा सम्पन्न अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ विश्व संरक्षण सम्मेलनमा वैज्ञानिकहरूले पुष्टि गरेका छन् कि निरन्तर संरक्षण प्रयासका कारण हरियो समुद्री कछुवाको स्थिति “लोपोन्मुख प्रजाति” बाट “कम जोखिम” मा सुधार भएको छ। सन् १९७० पछि यसको विश्वव्यापी जनसंख्या करिब २८ प्रतिशतले...
कुनै समाचार भेटिएन।