
काठमाडौँविश्व हिन्दू महासंघले नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न नेपाल पर्यटन बोर्ड, नेपाल ट्राभल्स अपरेटर्स विश्व हिन्दु महासंघ बिच सहकार्य गर्ने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलनमार्फत विश्व हिन्दू महासंघको हालै भारतको उत्तर प्रदेशको गोरखपुरमा आयोजना भएको हिन्दू सम्मेलन र महासंघको अन्तर्राष्ट्रिय समितिको बैठकका निर्णयहरु सार्वजानिक गर्दै धार्मिक तिर्थस्थलको प्रचारप्रसार र...