काठमाडौँश्रीलंका भारी वर्षा र बाढीको प्रकोपमा परेर ठूलो क्षति भोगिरहेको छ। यस हप्ताको बाढी र पहिरोले कम्तिमा ४० जनाको मृत्यु भएको छ भने २१ जना अझै बेपत्ता छन्। केन्द्रीय चिया उत्पादक जिल्ला बादुल्लामा पहिरोले रातभर घरहरूमा धकेल्यापछि २१ जनाको मृत्यु भएको डिजास्टर म्यानेजमेन्ट सेन्टरले जनाएको छ। प्रभावित परिवारका लागि अस्थायी...
कुनै समाचार भेटिएन।