
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले काठमाडौंस्थित द सोल्टी होटलमा पत्रकार सम्मेलन गरी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ बारे औपचारिक जानकारी गराएको छ । सञ्चारकर्मी, प्रायोजक तथा साझेदार, प्रदर्शकहरू, नाइमा बोर्ड सदस्यहरू, सदस्य कम्पनीहरू तथा नेपालको अटोमोबाइल र मोबिलिटी क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा दोस्रो संस्करणको नाइमा...