
काठमाडौँहन्डुरसमा सम्पन्न आम निर्वाचन अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पका धम्की र हस्तक्षेपका आरोपबीच सम्पन्न भयो। पाँच उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा वामपन्थी लिब्रे पार्टीकी रिक्शी मोनकाडा, केन्द्रीय लिबरल पार्टीका सेल्भाडोर नासराला, र दक्षिणपन्थी नेशनल पार्टीका नास्री “टिटो” आस्फुराबीच देखियो। ट्रम्पले आस्फुरालाई खुलेआम समर्थन दिँदै उनी नजितेमा हन्डुरसलाई दिइने अमेरिकी सहायता...