
काठमाडौँमाल्दिभ्स विश्वको एक मात्र देश बन्यो जहाँ सिगरेट र अन्य तम्बाकु उत्पादन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। यो नीति जनवरी २००७ पछिका जन्मेका सबै मानिसमा लागू हुनेछ। राष्ट्रपति मोहम्मद मूइज्जूले यस वर्ष यस नीतिलाई समर्थन दिएका थिए।स्वास्थ्य मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ कि प्रतिबन्धको उद्देश्य "सार्वजनिक स्वास्थ्यको संरक्षण र तम्बाकु-मुक्त...
कुनै समाचार भेटिएन।