
अनुसन्धानकर्ता -अभिश बानियाँ, कटारी नगरपालिका–१०, उदयपुरअवधारणा :नेपाल र भारतजस्ता हिन्दू सभ्यताले भरिएका देशहरूमा वर्षभरि मनाइने चौबिस एकादशीहरूमध्ये हरिबोधनी एकादशी (प्रबोधिनी एकादशी) सबैभन्दा महत्वपूर्ण र पवित्र एकादशीको रूपमा परिचित छ। यो दिन भगवान् विष्णु चार महिनासम्मको योगनिद्राबाट जाग्रत हुन्छन् र त्यसै दिन तुलसी देवीसँग उनको विवाह गरिन्छ। यस दिनलाई तुलसी विवाह पनि भनिन्छ।...
कुनै समाचार भेटिएन।