
काठमाडौँयुक्रेनी अधिकारीहरूले कालो सागरमा रूसको “छायाँ फ्लीट” का दुई तेल ट्यांकरहरू — काइरोस र विराट — युक्रेनी नौसैनिक ड्रोनद्वारा आक्रमण गरिएको पुष्टि गरेका छन्। भिडियोमा पानीमा दौडिदैँ गएका ड्रोनहरू ट्यांकरमा ठोक्किएर ठूलो विस्फोट भएको देखिन्छ। दुवै ट्यांकर गाम्बिया झण्डा बोकेको र पश्चिमी प्रतिबन्ध छल्न प्रयोग हुने पुराना तथा अस्पष्ट स्वामित्व...