
काठमाडौँद फ्यामिली म्यान सिजन 3 मा श्रीकान्त तिवारी आफ्नो करियरको सबैभन्दा ठूलो चुनौतीसँग जुधिरहेका छन्। नागाल्यान्डमा भएको श्रृंखलाबद्ध विस्फोटपछि उनी प्रोजेक्ट सहकार जोगाउने प्रयासमा लाग्छन्, तर डेविड खुजौको हत्या र कनभोयमाथि भएको आक्रमणपछि उनी नै आरोपित बन्न पुग्छन्। यसबीच पारिवारिक सम्बन्ध बिग्रिएको छ, सुचित्रा र श्रीकान्त अलगिनुको दोसाधमा छन्, र...
कुनै समाचार भेटिएन।