
काठमाडौँबलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी हाल ५० वर्षकी भएपनि फिटनेस र सुन्दरता दुवैका कारण अझै पनि युवतीझैं देखिन्छिन्। हालै मुम्बईको खार क्षेत्रमा सार्वजनिक रूपमा देखिएकी उनी आकर्षक र आत्मविश्वासी देखिएकी थिइन्। उमेरसँगै पनि उनको सौन्दर्य र आत्मविश्वास घटेको छैन, बरु उनको व्यक्तित्व अझ निखारिँदै गएको देखिन्छ।शिल्पा शेट्टी आफ्नो अनौठो फेसन...