
आज २५६९ औँ बुद्ध जयन्ती नेपाल लगायत विश्वका विभिन्न देशहरुमा भगवान् बुद्धप्रति आस्था प्रकट गरि मनाएका छन् । बैशाख शुक्ल पुर्णिमा अर्थात बुद्धको जन्मदिन,बुद्धत्व प्राप्ति र महापरिनिर्वाण(मृत्यु) पनि प्राप्ति गरेका थिए । त्यसैले बैशाख शुक्ल पुर्णिमाको दिनलाई बुद्ध जयन्तीका रुपमा हरेक बर्ष मनाउदै आएको पाइन्छ् । बुद्ध जयन्ती बिशेष गरि बौद्ध धर्मावलम्बीले...