
उत्सब नरसिंह केसी- नेपालको वर्तमान राजनीतिक अवस्था फेरि एक निर्णायक मोडमा पुगेको छ। दशकौँ लामो राजनीतिक परिवर्तनपछि पनि देश स्थिर हुन नसक्दा जनतामा निराशा गहिरिँदै गएको छ। नेतृत्वप्रति असन्तुष्टि, नीति–निर्णयमा अनिश्चितता र सरकार परिवर्तनको चक्रले लोकतान्त्रिक व्यवस्थाको मर्ममै प्रश्न उठाएको छ। सत्तारूढ र प्रतिपक्षबीचको अविश्वासले राज्य संयन्त्र कमजोर बन्ने, जसको प्रत्यक्ष...
कुनै समाचार भेटिएन।