
काठमाडौँकार्मारोङ गाउँपालिका–२ मुगुका मुगाल बस्तीका गाउँलेहरू बर्सेनि चिसो छल्न बेंसी झर्छन् । कार्तिक महिनाको अन्तिम सातादेखि वैशाखसम्म गाउँको घरमा ताला लगाएर बेसी अर्थात न्यानो स्थानतिर झर्ने भएकाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान गर्न सकस हुने बताएका छन् ।विगतमा भएका निर्वाचन वैशाख वा जेठमा हुने गरेकाले...