
काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छन्। आगामी बिहीबार हुने निर्वाचनको सन्दर्भमा उनले देशवासीलाई सम्बोधन गर्न लागेकी हुन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार सम्बोधनको तयारी भइरहेको छ, तर समय भने केही बेरमा तय हुनेछ। सम्बोधन मुख्यतः निर्वाचनको वातावरण र समसामयिक विषयमा केन्द्रित हुने बताइएको छ।गत भदौ...