
काठमाडौँललितपुरका ४२ वर्षीय सजिलमान शाक्य दुई वर्षदेखि ओछ्यानमा थलिएका छन्। होटल स्क्वायरको स्विमिङ पुलमा करेन्ट लागेपछि गम्भीर घाइते भएका उनी हाल बोल्न वा प्रतिक्रिया दिन सक्ने अवस्थामा छैनन्। परिवारले घरमै विशेष उपचार र थेरापीको व्यवस्था गरेर उनको स्वास्थ्य सुधारको प्रयास जारी राखेको छ।घटनाका क्रममा सजिल आफ्नी श्रीमती र सानी छोरीसँग...