
काठमाडौँ,असार ०३ । इजरायलले इरानी राष्ट्रिय प्रसारण माध्यम (IIRB) को मुख्यालयमा प्रत्यक्ष प्रसारण भइरहेकै बेला बम हमला गरेको छ। यो आक्रमण इजरायली रक्षामन्त्रीले इरानी 'प्रोपोगान्डा' को 'नामोनिसान मेटाउने' धम्की दिएको केही समयपछि नै भएको हो।आक्रमणका बेला प्रत्यक्ष प्रसारणमा रहेकी टीभी प्रस्तोता सहार एमामीले यसलाई 'मातृभूमि र सत्यविरुद्धको आक्रमण' भन्दै निन्दा गरेकी...
कुनै समाचार भेटिएन।