
काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका ३८ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । गृह मन्त्रालयले आजको निर्णयअनुसार ३८ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको जनाएको छ । गृह मन्त्रालयका अनुसार सरुवा भएका प्रमुख जिल्ला अधिकारीको हालको पद र सरुवा भएको कार्यालय यी हुन् ।