
काठमाडौँनेपालको राष्ट्रिय राजस्वमा सर्वाधिक योगदान दिने वीरगञ्ज भन्सार कार्यालयको दैनिक ५७ करोड रुपैयाँभन्दा बढी आम्दानी आज (सोमबार) शून्यमा झरेको छ ।भन्सार एजेन्ट महासंघ नेपालले बिहानैदेखि ’पेन डाउन’ (कागजी कार्य बहिष्कार) आन्दोलन घोषणा गरेपछि देशको प्रमुख व्यापारिक नाकाबाट हुने सम्पूर्ण आयात निर्यात ठप्प भएको हो ।भन्सार एजेन्टहरूले भन्सार ऐन २०८२ मा...