
काठमाडौँराष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत कर्जा सहज रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकका उपभोक्ता कर्जा विभाग प्रमुख भोलानाथ पौडेलका अनुसार विभिन्न वित्तीय आवश्यकता पूरा गर्न बैंकले विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्दै आएको छ।बैंकले हाल करिब १० प्रकारका कर्जा उपलब्ध गराइरहेको र व्यक्तिगत कर्जा पनि ग्राहकको आवश्यकता अनुसार सजिलै प्राप्त गर्न...