
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)की राष्ट्रिय सभा सदस्य राम कुमारी झाँक्रीले लोकतन्त्रपछि सही बाटो निर्धारण गर्न राजनीतिक नेतृत्व नै चुकेको बताएकी छन्।लोकतन्त्र दिवसका अवसरमा रातोपाटीसँगको कुराकानीमा उनले २०६२/६३ को जनआन्दोलनपछि संविधान निर्माण, राजतन्त्रको अन्त्य र शान्ति प्रक्रियामा रूपान्तरण जस्ता ऐतिहासिक उपलब्धि हासिल भए पनि आर्थिक र सामाजिक रूपान्तरणको दिशामा अपेक्षित प्रगति...
कुनै समाचार भेटिएन।