
काठमाडौँराष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले सरकारले सुकुमबासी बस्तीमा डोजर चलाउने कार्यलाई लिएर सुशासनको परिभाषामाथि प्रश्न उठाएका छन्। राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पछिल्लो सरकारी कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन्।ठाकुरले सुकुमबासी बस्ती हटाउने नाममा गरिएको डोजर अभियानलाई सरकारले सुशासनका रूपमा प्रस्तुत गर्नु गलत भएको दाबी गरे। उनले जनआन्दोलनको मर्मविपरीत यस्तो कदम...
कुनै समाचार भेटिएन।