
काठमाडौँबाढी–पहिरोले लगातार क्षतिग्रस्त बनाएको बिपी राजमार्गको रोशी खोला सडक खण्डमा पुनः निर्माणको काम सुरु भएको छ । सडक डिभिजन कार्यालयका अनुसार गत वर्ष र यस वर्षको बाढी पहिरोले रोशी खोला क्षेत्रमा बिगारेको ३०.५ किलोमिटर सडकमध्ये २७;३ किलोमिटर क्षेत्रमा निर्माणको काम अघि बढेको हो । नेपाल सरकारको बजेटमा ठेक्का लागेका सडकको निर्माण व्यवसायीले...