
काठमाडौँउच्च अदालत पाटनले मारवाडी सेवा समिति ले सञ्चालन गर्दै आएको पशुपति गौशाला धर्मशालाको जग्गामा मोही हक नलाग्ने ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरेको छ। यससँगै उक्त जग्गा पुनः पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा आउने बाटो खुलेको छ।न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले समितिले २३ वर्षदेखि प्रयोग गर्दै आएको...