
काठमाडौँरूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पुनः चेतावनी दिएका छन् कि युक्रेनले पूर्वी डोनबास क्षेत्रबाट आफ्ना सेनालाई फिर्ता नगरेमा रूसले त्यसलाई जबरजस्ती कब्जा गर्नेछ। उनले कुनै पनि समझदारी वा सम्झौताको सम्भावनालाई अस्वीकार गर्दै भने, “हामी यी क्षेत्रहरूलाई बल प्रयोग गरेर मुक्त गर्नेछौं, वा युक्रेनी सेना यी क्षेत्रहरू छोड्नेछ।” हाल रूसले डोनबासको करिब...
कुनै समाचार भेटिएन।