
काठमाडौँ।पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । गएको साउन १ गतेदेखि असोज ३१ गतेको अवधिमा यी घटनाहरू भएको काउन्सिलले जानकारी दिएको हो ।काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालका अनुसार, तीमध्ये सबैभन्दा धेरै आक्रमण र कुटपिटका ३४ घटना रहेका छन् ।...