
काठमाडौँजिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ नायव निरीक्षक (सई) सागर शमशेर जबरालाई निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको छ। प्रहरी संगठन र नेतृत्वको छवि धुमिल बनाउने उद्देश्यले अनुचित गतिविधि गरेको आरोपमा उनीमाथि कारबाही सुरु गरिएको हो।मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जबराले एक व्यवसायीलाई फोन गरी बनावटी कथा...
कुनै समाचार भेटिएन।