
काठमाडौँअभिनेता गोविन्दाले केही समयअघि आफ्नी पत्नी सुनीता आहूजाले परिवारका पूजारीबारे दिएको टिप्पणीलाई अस्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेका थिए। उनले इन्स्टाग्राममार्फत भिडियो सन्देश जारी गर्दै पूजारीप्रतिको सम्मान र परिवारसँगको लामो सम्बन्धका बारेमा बोलेका थिए। तर सुनीताले आफ्नो नवीन भ्लगमा गोविन्दाले आफ्ना कारण माफी माग्नु आफूलाई मन नपरेको स्पष्ट रूपमा बताइन्।सुनीताले...
कुनै समाचार भेटिएन।