
काठमाडौँन्याय परिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूविरुद्ध परेका उजुरीहरूलाई अब ‘फास्ट ट्रयाक’मार्फत छानबिन गरी छिटो फर्स्योट गर्ने निर्णय गरेको छ। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको अध्यक्षतामा बसेको परिषद् बैठकले वर्षौँदेखि थन्किएका उजुरी टुंग्याउने प्रक्रिया अगाडि बढाएको हो। परिषद्का अनुसार अब हरेक हप्ता बैठक बसालेर उजुरीहरूको अध्ययन, छानबिन र निर्णय गर्ने...
कुनै समाचार भेटिएन।