
काठमाडौँबागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरे नियुक्त हुनुभएको छ ।बागमती प्रदेश प्रमुुख दीपकप्रसाद देवकोटाले आयोगको रिक्त सदस्यमा काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर निवासी घिमिरेलाई नियुक्त गर्नुभएको हो ।प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले नवनियुक्त सदस्य घिमिरेलाई शपथ ग्रहण गराउनुभयो । शपथग्रहण कार्यक्रममा प्रदेश...