
काठमाडौँ ।नेपालीहरूको महान् चाड दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले यस वर्ष पनि नयाँ तथा सुकिला नोट सटही सुविधा उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै भदौ २९ गतेदेखि सुकिला नोट सटही कार्यक्रम सुरु हुने जानकारी दिएको छ। यो सुविधा असोज १० गतेसम्म...