
काठमाडौँनवलपुरका स्थानीयवासीले दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्री सुदन गुरुङको ध्यानाकर्षण गराएका छन्।आइतबार नवलपुरका सांसद राजन गौतमसहितको टोलीले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न उद्योगबाट निस्किएको फोहोर पानी खोलामा मिसिँदा वन्यजन्तुहरू प्रभावित भएको बताएका हुन्।स्थानीयवासीका अनुसार दूषित पानीका कारण गैँडासहित कैयौँ वन्यजन्तु मृत अवस्थामा फेला परेका छन्। उनीहरूले औद्योगिक क्षेत्रबाट...
कुनै समाचार भेटिएन।