
काठमाडौँ।राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रतिनिधिसभा निर्वाचनका लागि आज मतदान गरेका छन्। उनले चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४, शान्तिपुरस्थित नेपाल पुलिस स्कूल मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।यो निर्वाचन क्षेत्रमा नेकपाले रेनु दाहाललाई उम्मेदवार बनाएको छ। मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले नयाँ निर्वाचित हुने...
कुनै समाचार भेटिएन।