
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पार्टीका नियमित बैठकहरूमा निरन्तर अनुपस्थित रहँदै आएका छन्। पछिल्लो समय उनी पार्टीका केन्द्रीय समिति, सचिवालय तथा संसदीय दलका धेरैजसो बैठकमा सहभागी नभएको देखिएको छ।बालेन शाहले पुस १३ गते रास्वपा सभापति रवि लामिछानेसँग ७ बुँदे सहमति गरेका थिए। सोही सहमतिअनुसार...