
काठमाडौँ । नायिकारेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन् । प्रतिनिधि सभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो)विधेयक, २०८२’ बहुमतले पारित भएपछि मंगलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन् । गृहमन्त्रीसँगको भेटपछि थापाले सामाजिक संजालमा लेखेकी छिन्,‘सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जादाखेरी बाबुको खोजी हुन्छ...
कुनै समाचार भेटिएन।