
काठमाडौँमंगलबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच जय मातृभूमि पार्टीले निर्वाचन घोषणापत्र २०८२ सार्वजनिक गरेको हो ।घोषणापत्रमा ७७ जिल्ला पुनर्संरचना गरी ७५ जिल्ला कायम गरिनेछ र ती जिल्लाबाट संयुक्त परिषदको जनसंख्या र संख्याका आधारमा १ देखि ३ जनासम्मका दरले १०० जना प्रत्यक्ष निर्वाचित प्रतिनिधि चयन गरिने व्यस्था गरिने उल्लेख गरिएको छ जसमा...
कुनै समाचार भेटिएन।