
काठमाडौँभारतको नयाँ दिल्लीस्थित सुष्मा स्वराज विदेश सेवा संस्थान (एसएसआईएफएस) मा नेपाली कूटनीतिज्ञहरूका लागि विशेष १० दिने प्रशिक्षण कोर्ष सुरु भएको छ ।सो कार्यक्रमको उद्घाटन एसएसआईएफएसका डीन तथा राजदूत राज कुमार श्रीवास्तवले सोमबार गरेका हुन् । उक्त प्रशिक्षणमा नेपालका ३५ जना कूटनीतिज्ञहरूको सहभागिता रहेको छ ।उद्घाटन सत्रमा बोल्दै राजदूत श्रीवास्तवले कूटनीतिक...
कुनै समाचार भेटिएन।