
काठमाडौँ ।चर्चित नायिका नम्रता श्रेष्ठले एक दशकअघि आफू डिप्रेसनसँग लडिरहेको खुलासा गरेकी छन्। सन् २०१६ लाई आफ्नो जीवन परिवर्तन गर्ने वर्षको रूपमा स्मरण गर्दै उनले बाहिरी रूपमा सफल देखिँदा पनि भित्री रूपमा आफू गहिरो मानसिक पीडामा रहेको बताएकी हुन्।सामाजिक सञ्जालमा एक भावुक पोस्ट लेख्दै उनले भनेकी छन्, "२०१६ मा बाहिरबाट...
कुनै समाचार भेटिएन।