
काठमाडौँआसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा संयुक्त रूपमा नमुना मतदान (निर्वाचन सिमुलेसन) अभ्यास सम्पन्न गरिएको छ।शनिबार दिउँसो मलंगवा नगरपालिका – २ स्थित कबड हल मैदानमा अभ्यास सम्पन्न हो।अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा निर्वाचन प्रहरीको संयुक्त सहभागिता रहेको थियो। मतदान केन्द्रको सुरक्षा प्रबन्ध, मतदाता...