
काठमाडौँप्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा मौन अवधिभर मदिराजन्य पदार्थको बिक्री, वितरणमा पूर्ण रोक लगाइने भएको छ । शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो ।जिल्ला प्रशासन कार्यालय सर्लाहीमा शुक्रबार बसेको सुरक्षा अधिकारी तथा होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका पदाधिकारीहरूको संयुक्त बैठकले...
कुनै समाचार भेटिएन।