
काठमाडौँकृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले भारतसँग रासायनिक मल आपूर्ति सहजीकरणका लागि आग्रह गरेकी छन्। मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भएको शिष्टाचार भेटवार्तामा उनले मल आपूर्तिसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाएकी हुन्। भेटका क्रममा मन्त्री चौधरीले नेपालमा रासायनिक मल आपूर्तिमा भारत सरकारले गर्दै आएको सहयोगप्रति आभार व्यक्त...