
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)मा फर्किएका तत्कालीन सांसद किसान श्रेष्ठले विभिन्न कारणले पार्टी विद्रोहमा लाग्नु जीवनकै ठूलो भूल भएको बताएका छन् । सोमबार राष्ट्रिय सभा गृहमा घर फर्क अभियानमा बोल्दै श्रेष्ठले विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुन सबैमा आग्रह गरे । उनले भने, ‘विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा...
कुनै समाचार भेटिएन।