
काठमाडौँप्रमुख दक्षिण भारतीय अभिनेत्री कीर्ति सुरेशलाई नोभेम्बर २०२५ मा युनिसेफ इन्डियाको सेलेब्रिटी ए्ड्भोकेटको रूपमा नियुक्त गरिएको छ। यो आधिकारिक घोषणा युनिसेफ इन्डियाले सार्वजनिक गरेको हो। कीर्ति सुरेश, जसले राष्ट्रिय पुरस्कार पनि जितिसकेकी छिन्, आफ्नो लोकप्रियता र प्रभावलाई प्रयोग गर्दै भारतभरिका बालबालिकाका अधिकार र कल्याणका लागि जनचेतना फैलाउने काम गर्नेछिन्।कीर्ति सुरेशले...
कुनै समाचार भेटिएन।